
कृष्णहरि बराल नेपाली कवि, गीतकार एवम् साहित्यकार हुन्। उनको जन्म ४ जनवरी १९५४ मा सिन्धुली जिल्लाको हत्पतेमा भएको हो। उनको पहिलो नाम सुब्बासाप थियो। घरमा सबैले बराललाई सुब्बासाप भनेर बोलाउँथे। सन् १९७७ मा म भक्त हुँ यो देशको नामक कविताबाट चर्चा पाएका थिए।
मुख्य तथ्यहरू
- जन्म
- wd
- जन्मस्थान
- सिन्धुली जिल्ला wd
- नागरिकता
- नेपाल wd
- पेशा
- गीतकार wd
स्रोतहरू
- Wikipedia (English): Krishnahari Baral · CC BY-SA 4.0
- Wikipedia (Nepali): कृष्णहरि बराल · CC BY-SA 4.0
- Wikidata item Q6437524 · CC0 1.0
- Image: Professor Krishnahari Baral.JPG by Laysforme (CC BY-SA 3.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"कृष्णहरि बराल". DigiNepal. Last updated 18 October 2026. https://diginpl.com/people/krishnahari-baral?lang=ne. Retrieved 21 October 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख कृष्णहरि बराल बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Professor Krishnahari Baral.JPG — Laysforme, CC BY-SA 3.0.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्