DigiNepal
विसं २०७२ वैशाख २९ को भूकम्प
Phoenix7777 · CC BY-SA 4.0

विसं २०७२ वैशाख २९ को भूकम्प

May 2015 Nepal earthquake

Read in English · हिंदी में पढ़ें

विसं २०७२ वैशाख २९ गते दिउँसो १२:५० मिनेट जादा देश भर निकै ठुलो भूकम्पको झड्का महसूस गरिएको थियो । नेपालको कोदारी समीप दोलखाको सुनखानी केन्द्र विन्दु बनाएर गएको ७.३ रेक्टर स्केलको भूकम्प पूरा नेपाल तथा भारत बङ्गलादेश चीनमा समेत महसूस गरिएको थियो सो भूकम्प पछि दर्जनौ अन्य साना ठूला भुकम्पका पराकम्पनहरू महूसस गरिएका थिए ।

मुख्य तथ्यहरू

प्रकार
भुँइचालो wd
निर्देशाङ्क
27.6180° N, 86.1660° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): May 2015 Nepal earthquake · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): विसं २०७२ वैशाख २९ को भूकम्प · CC BY-SA 4.0
  3. Wikidata item Q19898749 · CC0 1.0
  4. Image: 2015 Nepal earthquake.svg by Phoenix7777 (CC BY-SA 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"विसं २०७२ वैशाख २९ को भूकम्प". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/may-2015-nepal-earthquake?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख विसं २०७२ वैशाख २९ को भूकम्प बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: 2015 Nepal earthquake.svg — Phoenix7777, CC BY-SA 4.0.

← ठाउँहरू