DigiNepal
चारघरे
User:Sulab Budhathoki · CC BY-SA 3.0

चारघरे

Charghare

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

चारघरे नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यमाञ्चल विकास क्षेत्रको बागमती अञ्चल, नुवाकोट जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ५४१९ रहेको थियो जसमध्ये २४७८ पुरुष र २९४१ महिला रहेका थिए भने यहाँ ११९० घरधुरी रहेको थियो। यो हाल विदुर नगरपालिकामा पर्दछ।

मुख्य तथ्यहरू

प्रकार
वार्ड wd
अवस्थिति
नुवाकोट जिल्ला (district of Nepal) › बागमती प्रदेश (province of Nepal) wd
निर्देशाङ्क
27.9000° N, 85.1200° E wd

परिचय

यसको साविकका ३-९ वडाहरू विदुर नगरपालिकाको वडा नम्बर १२ भने १-२ नम्बर वडाहरू वडा नम्बर ६ हो।

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Charghare · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): चारघरे · CC BY-SA 4.0
  3. Wikidata item Q965414 · CC0 1.0
  4. Image: Map1 2014-05-24 08-44.jpg by User:Sulab Budhathoki (CC BY-SA 3.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"चारघरे". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/charghare?lang=ne. Retrieved 4 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख चारघरे बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Map1 2014-05-24 08-44.jpg — User:Sulab Budhathoki, CC BY-SA 3.0.

← ठाउँहरू