खड्गभन्ज्याङ
Khadag Bhanjyang
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
खड्गभञ्ज्याङ नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यमाञ्चल विकास क्षेत्रको बागमती अञ्चल, नुवाकोट जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ६१६६ रहेको थियो जसमध्ये २७३८ पुरुष र ३४२८ महिला रहेका थिए भने यहाँ १४१२ घरधुरी रहेको थियो। यसको साविकका (४-९) वडाहरू हाल विदुर नगरपालिकामा पर्दछ भने (१,२,३) वडाहरू तारकेश्वर गाउँपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड wd
- अवस्थिति
- नुवाकोट जिल्ला (district of Nepal) › बागमती प्रदेश (province of Nepal) wd
- जनसंख्या
- 6,166 (2011) wd
- निर्देशाङ्क
- 27.8700° N, 85.0900° E wd
नजिकका ठाउँहरू
स्रोतहरू
- Wikipedia (English): Khadag Bhanjyang · CC BY-SA 4.0
- Wikipedia (Nepali): खड्गभन्ज्याङ · CC BY-SA 4.0
- Wikidata item Q6398830 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"खड्गभन्ज्याङ". DigiNepal. Last updated 4 November 2026. https://diginpl.com/places/khadag-bhanjyang?lang=ne. Retrieved 4 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख खड्गभन्ज्याङ बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।