गोर्स्याङ
Gorsyang
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
गोर्स्याङ नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यमाञ्चल विकास क्षेत्रको बागमती अञ्चल, नुवाकोट जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ३४३१ रहेको थियो जसमध्ये १५२० पुरुष र १९११ महिला रहेका थिए भने यहाँ ७७२ घरधुरी रहेको थियो। यो हाल तारकेश्वर गाउँपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड wd
- अवस्थिति
- नुवाकोट जिल्ला (district of Nepal) › बागमती प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 27.9000° N, 85.0600° E wd
परिचय
यसको साविकका २-८ वडाहरू तारकेश्वर गाउँपालिकाको वडा नम्बर ५ हो भने ९ नम्बर वडा वडा नम्बर ६ र १ नम्बर वडा वडा नम्बर १ हो।
नजिकका ठाउँहरू
- दान्सिङ — 3 km
- तारकेश्वर गाउँपालिका — 3 km
- बुद्धसिङ — 3 km
- खड्गभन्ज्याङ — 4 km
- रातमाटे — 6 km
- सामरी — 6 km
स्रोतहरू
- Wikipedia (English): Gorsyang · CC BY-SA 4.0
- Wikipedia (Nepali): गोर्स्याङ · CC BY-SA 4.0
- Wikidata item Q3422239 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 3 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"गोर्स्याङ". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/gorsyang?lang=ne. Retrieved 3 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख गोर्स्याङ बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।