चलल गणेशस्थान
Chalal Ganeshsthan
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
चलाल गणेशस्थान नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यमाञ्चल विकास क्षेत्रको बागमती अञ्चल, काभ्रेपलाञ्चोक जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ३९७३ रहेको थियो जसमध्ये १७८५ पुरुष र २१८८ महिला रहेका थिए भने यहाँ ८६४ घरधुरी रहेको थियो। यो हाल बेथानचोक गाउँपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड wd
- अवस्थिति
- काभ्रेपलाञ्चोक जिल्ला (district of Nepal) › बागमती प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 27.5500° N, 85.5100° E wd
नजिकका ठाउँहरू
- च्यासिङ खर्क — 2 km
- बल्थली — 3 km
- पनौती नगरपालिका — 4 km
- ढुंखर्क — 4 km
- शंखुपाटीचौर — 6 km
- कलाँती भूमिडाँडा — 6 km
स्रोतहरू
- Wikipedia (English): Chalal Ganeshsthan · CC BY-SA 4.0
- Wikipedia (Nepali): चलल गणेशस्थान · CC BY-SA 4.0
- Wikidata item Q3412145 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"चलल गणेशस्थान". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/chalal-ganeshsthan?lang=ne. Retrieved 4 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख चलल गणेशस्थान बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।