DigiNepal

अर्खले

Arkhale, Gulmi

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

अर्खले नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको लुम्बिनी अञ्चल, गुल्मी जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ६०७६ रहेको थियो जसमध्ये २५६४ पुरुष र ३५१२ महिला रहेका थिए भने यहाँ १४३९ घरधुरी रहेको थियो। यो हाल रेसुङ्गा नगरपालिकामा पर्दछ।

मुख्य तथ्यहरू

प्रकार
मानव बस्ती wd
निर्देशाङ्क
28.0833° N, 83.2333° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Arkhale, Gulmi · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): अर्खले · CC BY-SA 4.0
  3. Wikidata item Q4791975 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"अर्खले". DigiNepal. Last updated 4 November 2026. https://diginpl.com/places/arkhale-gulmi?lang=ne. Retrieved 4 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख अर्खले बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

← ठाउँहरू