
तम्घास
Tamghas
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
तम्घास नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको लुम्बिनी अञ्चल, गुल्मी जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या १४८४५ रहेको थियो जसमध्ये ७०१५ पुरुष र ७८३० महिला रहेका थिए भने यहाँ ४१७५ घरधुरी रहेको थियो। यो हाल रेसुङ्गा नगरपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- मानव बस्ती wd
- अवस्थिति
- गुल्मी जिल्ला (district of Nepal) › लुम्बिनी प्रदेश (province of Nepal) wd
- जनसंख्या
- 14,845 (2011) wd
- निर्देशाङ्क
- 28.0667° N, 83.2500° E wd
परिचय
यसको साविकका १ नम्बर वडा रेसुङ्गा नगरपालिकाको वडा नम्बर १, २-२ वडाहरू वडा नम्बर २ हो भने ८-९ वडाहरू वडा नम्बर ७ र ४-५ वडाहरू वडा नम्बर ९ र ६-७ वडाहरू वडा नम्बर १० हो।
नजिकका ठाउँहरू
- गुल्मी जिल्ला — 0 km
- रेसुङगा नगरपालिका — 0 km
- अर्खले — 2 km
- दुबिचौर — 3 km
- नेपाल वायुसेवा निगम विमान दुर्घटना ४ फागुन २०७० — 3 km
- सिमीचौर — 4 km
स्रोतहरू
- Wikipedia (English): Tamghas · CC BY-SA 4.0
- Wikipedia (Nepali): तम्घास · CC BY-SA 4.0
- Wikidata item Q3091596 · CC0 1.0
- Image: Tamghas.jpg by Wimbex (CC0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 3 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"तम्घास". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/tamghas?lang=ne. Retrieved 4 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख तम्घास बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Tamghas.jpg — Wimbex, CC0.