DigiNepal
गुल्मी जिल्ला
Himalpoudel64 · CC BY-SA 4.0

गुल्मी जिल्ला

Gulmi District

नेपालको एक जिल्ला

Read in English · हिंदी में पढ़ें

गुल्मी जिल्ला नेपालको लुम्बिनी प्रदेशको एक जिल्ला हो। यो जिल्लाको सदरमुकाम तम्घास हो। यो जिल्लालाई पूर्वमा स्याङ्जा र पर्वत जिल्ला, दक्षिणमा पाल्पा र अर्घाखाँची, उत्तरमा बागलुङ र पश्चिममा प्युठान जिल्लाले घेरेको छ। यो जिल्ला कफी खेतीको लागि प्रख्यात छ। गुल्मी जिल्लामा उत्पादित कफी नेपाली तथा अन्तर्राष्ट्रिय बजारमा समेत लोकप्रिय रहेको छ। माघे सङ्क्रान्ति जस्ता चाडपर्वहरू पर्यटक र स्थानीय दुवैमा लोकप्रिय छन्।

मुख्य तथ्यहरू

प्रकार
नेपालका जिल्लाहरू wd
अवस्थिति
लुम्बिनी प्रदेश (province of Nepal) wd
जनसंख्या
246,494 (2011) wd
क्षेत्रफल
1,149 km² wd
आधिकारिक वेबसाइट
ddcgulmi.gov.np wd
निर्देशाङ्क
28.0667° N, 83.2500° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Gulmi District · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): गुल्मी जिल्ला · CC BY-SA 4.0
  3. Wikidata item Q28572 · CC0 1.0
  4. Image: Mountain view 2 from Gulmi District.jpg by Himalpoudel64 (CC BY-SA 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 20 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"गुल्मी जिल्ला". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/gulmi-district?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख गुल्मी जिल्ला बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Mountain view 2 from Gulmi District.jpg — Himalpoudel64, CC BY-SA 4.0.

← ठाउँहरू