DigiNepal

अडगुरी

Adguri

अर्घाखाँची जिल्लाको मध्य भेगमा पर्ने एउटा गा. वि. स. ।

Read in English · हिंदी में पढ़ें

अडगुरी नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको लुम्बिनी अञ्चल, अर्घाखाँची जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ३८७१ रहेको थियो जसमध्ये १५८० पुरुष र २२९१ महिला रहेका थिए भने यहाँ ९३५ घरधुरी रहेको थियो। यो हाल पाणिनी गाउँपालिकामा पर्दछ।

मुख्य तथ्यहरू

प्रकार
वार्ड wd
अवस्थिति
अर्घाखाँची जिल्ला (district of Nepal) › लुम्बिनी प्रदेश (province of Nepal) wd
जनसंख्या
3,871 (2011) wd
निर्देशाङ्क
27.9300° N, 83.1900° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Adguri · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): अडगुरी · CC BY-SA 4.0
  3. Wikidata item Q3424465 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 20 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"अडगुरी". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/adguri?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख अडगुरी बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

← ठाउँहरू