DigiNepal
सन्धिखर्क
Ekendra Lamsal · CC BY-SA 4.0

सन्धिखर्क

Sandhikharka

अर्घाखाँची जिल्लामा रहेको एक नगरपालिका

Read in English · हिंदी में पढ़ें

सन्धिखर्क नगरपालिका अर्घाखाँची जिल्लाका ३ वटा नगरपालिकाहरू मध्ये एक हो। यो जिल्लाको सदरमुकाम समेत हो। २०७१ वैशाख २५ मा, नगरपालिका घोषणा गर्दा साविकका सन्धिखर्क, नरपानी, खाँचिकोट, किमडाँडा, अर्घा, डिभर्ना र वाङ्ला गाविसहरू समावेश गरिएका थिए भने २७ फागुन २०७३ मा, नगरपालिकाको क्षेत्रविस्तार गर्दा पाली गाविस वडा नम्बर ९ यसमा गाभिएको थियो।

मुख्य तथ्यहरू

प्रकार
नेपालका नगरपालिकाहरू wd
अवस्थिति
अर्घाखाँची जिल्ला (district of Nepal) › लुम्बिनी प्रदेश (province of Nepal) wd
जनसंख्या
13,825 (2011) wd
उचाइ
960 m wd
निर्देशाङ्क
27.9736° N, 83.1334° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Sandhikharka · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): सन्धिखर्क · CC BY-SA 4.0
  3. Wikidata item Q3091584 · CC0 1.0
  4. Image: Supa Deurali Temple in Sandhikharka, Arghakhanchi.jpg by Ekendra Lamsal (CC BY-SA 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 20 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"सन्धिखर्क". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/sandhikharka?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख सन्धिखर्क बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Supa Deurali Temple in Sandhikharka, Arghakhanchi.jpg — Ekendra Lamsal, CC BY-SA 4.0.

← ठाउँहरू