अर्घाखाँची नेपालको लुम्बिनी प्रदेशमा पर्ने एउटा पहाडी जिल्ला हो। यसको सदरमुकाम सन्धिखर्क हो। पाणिनि तपोभूमि,दुर्वाशेश्वर गुफा, मालिका मन्दिर, खिदीम, आलम देवीको मन्दिर, सुपा देउराली, सिद्धेश्वर शिवालय, छत्र महाराज मन्दिर, नर्तनाचल पर्वत, परशुरामेश्वर, ऐतिहासिक पौवा अर्घाकोट, पाली पन्थीटोलको लाकुरीरूखमा अबस्थित "देविस्थान मन्दिर लाकुरीकोरूख" यहाका प्रमुख पर्यटकिय स्थलहरू हुन। अर्घाखाँची जिल्लाको पूर्वमा पाल्पा, उत्तरमा गुल्मी, पश्चिममा प्युठान तथा दाङ र दक्षिणमा कपिलवस्तु तथा रूपन्देही जिल्लासँग जोडिएको छ। अर्घाखाँची जिल्लाका सबै गाविसहरूमा सडक सुविधा उपलब्ध छ। अर्घाखाँचीमा जम्मा ६ वटा स्थानीय तह छन्; - सन्धिखर्क नगरपालिका - शितगंगा नगरपालिका - भूमिकास्थान नगरपालिका - छत्रदेव गाउँपालिका - पाणिनी गाउँपालिका - मालारानी गाउँपालिका
मुख्य तथ्यहरू
- प्रकार
- नेपालका जिल्लाहरू wd
- अवस्थिति
- लुम्बिनी प्रदेश (province of Nepal) wd
- जनसंख्या
- 177,086 (2011) wd
- क्षेत्रफल
- 1,193 km² wd
- आधिकारिक वेबसाइट
- ddcarghakhanchi.gov.np wd
- निर्देशाङ्क
- 28.0008° N, 83.2467° E wd
भित्रका ठाउँहरू: अर्घाखाँची जिल्ला
नजिकका ठाउँहरू
- नेपाल वायुसेवा निगम विमान दुर्घटना ४ फागुन २०७० — 6 km
- गुल्मी जिल्ला — 7 km
- अडगुरी — 10 km
- सन्धिखर्क — 12 km
- बागलुङ जिल्ला — 33 km
- पाल्पा जिल्ला — 33 km
स्रोतहरू
- Wikipedia (English): Arghakhanchi District · CC BY-SA 4.0
- Wikipedia (Nepali): अर्घाखाँची जिल्ला · CC BY-SA 4.0
- Wikidata item Q28432 · CC0 1.0
- Image: अर्घाखाँची 02.JPG by Punya (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 20 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"अर्घाखाँची जिल्ला". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/arghakhanchi-district?lang=ne. Retrieved 21 October 2026.