नेपाल वायुसेवा निगम विमान दुर्घटना ४ फागुन २०७०
Nepal Airlines Flight 183
नेपाल वायुसेवा निगमको उडान नम्बर १८३ विमान विसं २०७० फागुन ४ मा दुर्घटना भएको हो । उक्त विमान अर्घाखाँची जिल्लाको ढिकुरा गाउँ विकास समिति–८ स्थित मसिने लेकको जंगलमा ठोक्किएर दुर्घटनामा परेको हो । दुर्घटनामा परी त्यसमा सवार सबै को मृत्यु भयो । जहाजमा १५ यात्रु र चालक दलका सदस्य तीनसहित १८ जना थिए । पोखरा विमानस्थलबाट जुम्लाका लागि फगुन ४ गते दिउँसो उडेको ९एन–एबिबि–डिएचसी ६ नम्बरको ट्विनअटर दुर्घटनाग्रस्त अवस्थामा सो लेकमा फेला परेको थियो ।
मुख्य तथ्यहरू
- प्रकार
- aviation accident wd
- अवस्थिति
- अर्घाखाँची जिल्ला (district of Nepal) › लुम्बिनी प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 28.0500° N, 83.2200° E wd
नजिकका ठाउँहरू
- गुल्मी जिल्ला — 3 km
- अर्घाखाँची जिल्ला — 6 km
- सन्धिखर्क — 12 km
- अडगुरी — 14 km
- बागलुङ जिल्ला — 28 km
- प्युठान जिल्ला — 38 km
स्रोतहरू
- Wikipedia (English): Nepal Airlines Flight 183 · CC BY-SA 4.0
- Wikipedia (Nepali): नेपाल वायुसेवा निगम विमान दुर्घटना ४ फागुन २०७० · CC BY-SA 4.0
- Wikidata item Q15732778 · CC0 1.0
- Image: Nepal Airlines Flight 183.JPG by Krish Dulal (CC BY-SA 3.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"नेपाल वायुसेवा निगम विमान दुर्घटना ४ फागुन २०७०". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/nepal-airlines-flight-183?lang=ne. Retrieved 21 October 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख नेपाल वायुसेवा निगम विमान दुर्घटना ४ फागुन २०७० बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Nepal Airlines Flight 183.JPG — Krish Dulal, CC BY-SA 3.0.