DigiNepal

रामबहादुर थापा

Ram Bahadur Thapa

Read in English · हिंदी में पढ़ें

रामबहादुर थापा "बादल" एक, नेपाली साम्यवादी राजनीतिज्ञ र नेपालका भूतपूर्व गृहमन्त्री हुन्। उनी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सचिवालयका सदस्य हुन्। नेपाल कम्युनिस्ट पार्टीको स्थापना हुनुभन्दा अघि उनले नेपाल कम्युनिस्ट पार्टी का महासचिव थिए। उनी २०७४ मा बागमती प्रदेशबाट राष्ट्रिय सभामा निर्वाचित भएका थिए। सर्वोच्च न्यायालयले नेकपाको दर्ता बदर गरेपछि उनले माओवादी छोडेर एमाले प्रवेश गरेपछि उनी राष्ट्रिय सभा सदस्यबाट पदमुक्त भएका थिए। २०७८ जेठ ६ मा भएको उपनिर्वाचनमा उनी एमालेको उम्मेदवार भएका थिए। तर विपक्षी गठबन्धनको उमेदवार डा. खिमलाल देवकोटा सँग पराजित भए। डा. किमलाल देवकोटालाई नेपाली काङ्ग्रेस, माओवादी केन्द्र र एमालेको माधव नेपाल पक्षको समर्थन थियो।

मुख्य तथ्यहरू

जन्मस्थान
गुल्मी जिल्ला wd
नागरिकता
नेपाल wd
पेशा
राजनीतिज्ञ wd
राजनीतिक दल
नेपाल कम्युनिष्ट पार्टी wd

सार्वजनिक पद

पदाधिकारी विवरण, कार्यकाल र स्रोत →

सम्हालेका पदहरू wd

  • संविधानसभा सदस्य

स्रोतहरू

  1. Wikipedia (English): Ram Bahadur Thapa · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): रामबहादुर थापा · CC BY-SA 4.0
  3. Wikidata item Q3418324 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"रामबहादुर थापा". DigiNepal. Last updated 12 October 2026. https://diginpl.com/people/ram-bahadur-thapa?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख रामबहादुर थापा बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व