
सर्वजीत राना मगर नेपालका मूलकाजी हुन् । उनी रानी राजेन्द्रलक्ष्मीको पालामा मूलकाजीको पदमा सन् १७७७ मा नियुक्त भएका थिए । रानी राजेन्द्र लक्ष्मीसंग अनुचित सम्बन्ध कायम गरेको आरोपमा बहादुर शाहले सर्वजित राना मगरको हत्या गराए।
मुख्य तथ्यहरू
- जन्मस्थान
- गुल्मी जिल्ला wd
- निधन
- wd
- पेशा
- राजनीतिज्ञ wd
सार्वजनिक पद
स्रोतहरू
- Wikipedia (English): Sarbajit Rana Magar · CC BY-SA 4.0
- Wikipedia (Nepali): सर्वजीत राना मगर · CC BY-SA 4.0
- Wikidata item Q31767012 · CC0 1.0
- Image: Sarbajit Rana Magar.jpg by Himvat (CC0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"सर्वजीत राना मगर". DigiNepal. Last updated 12 October 2026. https://diginpl.com/people/sarbajit-rana-magar?lang=ne. Retrieved 21 October 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख सर्वजीत राना मगर बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Sarbajit Rana Magar.jpg — Himvat, CC0.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्