DigiNepal

किशोर पन्थी

किशोर पन्थी

Read in English

किशोर पन्थी न्युयोर्क निवासी नेपाली पत्रकार हुन्। उनी न्युयोर्कबाट प्रकाशन हुने खसोखासका प्रधान सम्पादक हुन् । उनले अमेरिकाबाट नेपालको एबीसी टेलिभिजनमा 'टक अफ द टाउन' नामक कार्यक्रम पनि चलाउदछन् । उनी अमेरिकाको विदेश मन्त्रालयबाट मान्यता पाउने प्रथम नेपाली पत्रकार समेत हुन् ।

मुख्य तथ्यहरू

जन्मस्थान
गुल्मी जिल्ला wd

स्रोतहरू

  1. Wikipedia (English): किशोर पन्थी · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): किशोर पन्थी · CC BY-SA 4.0
  3. Wikidata item Q65396664 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"किशोर पन्थी". DigiNepal. Last updated 15 October 2026. https://diginpl.com/people/da39a3ee5e6b-q65396664?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख किशोर पन्थी बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व