DigiNepal

अग्यौली

Agryouli

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

अग्यौली नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको लुम्बिनी अञ्चल, नवलपरासी जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या १२९२३ रहेको थियो जसमध्ये ५९९५ पुरुष र ६९२८ महिला रहेका थिए भने यहाँ २७५० घरधुरी रहेको थियो। यो हाल कावासोती नगरपालिकामा पर्दछ।

मुख्य तथ्यहरू

प्रकार
वार्ड wd
निर्देशाङ्क
27.6000° N, 84.1000° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Agryouli · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): अग्यौली · CC BY-SA 4.0
  3. Wikidata item Q3426467 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 3 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"अग्यौली". DigiNepal. Last updated 2 November 2026. https://diginpl.com/places/agryouli?lang=ne. Retrieved 3 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख अग्यौली बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

← ठाउँहरू