
कावासोती
Kawasoti
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लामा रहेको एक नगरपालिका
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
कावासोती नगरपालिका नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाका ४ वटा नगरपालिकाहरू मध्ये एक हो। २५ वैशाख २०७१ मा, नगरपालिका घोषणा गर्दा साविकका कावासोती, शिवमन्दिर, पिठौली, अग्यौली गाविसहरू समावेश गरिएका थिए भने २७ फागुन २०७३ मा, नगरपालिकाको क्षेत्रविस्तार गर्दा कुमारवर्ती गाविस यसमा गाभिएको थियो।
मुख्य तथ्यहरू
- प्रकार
- नेपालका नगरपालिकाहरू wd
- अवस्थिति
- नवलपरासी (बर्दघाट सुस्ता पूर्व) (district of Nepal) › गण्डकी प्रदेश (province of Nepal) wd
- क्षेत्रफल
- 114 km² wd
- उचाइ
- 180 m wd
- स्थापना
- wd
- आधिकारिक वेबसाइट
- kawasotimun.gov.np wd
- निर्देशाङ्क
- 27.6433° N, 84.1253° E wd
परिचय
कावासोती नगरपालीकाले नवलपुर क्षेत्रको प्रशासनिक सदरमुकामको रूपमा कार्य गर्दै आएको छ। पहिले नवलपरासी जिल्लाको पूर्वी भेग (अहिले नवलपुर जिल्ला)का जनतालागि सम्पूर्ण प्रशासनिक कार्यहरू प्रशासनद्वारा, मालपोत, जिल्ला ट्राफिक प्रहरी कार्यालय, इत्यादीले गर्दै आएको छन्। बढ्दो जनसङ्ख्या र विकास निर्माणका कार्यहरूले यो शहर छिटोछिटो अघि बढ्दै आर्इरहेको छ। ब्यापार ब्यवसाय, शिक्षा, स्वास्थ्य सुविधा लगायत विषयवस्तु यस क्षेत्रको पहुचको स्तर अर्थात् गुणस्तरीय जीवन दर्शाउँछ। यो सहर, नवलपुर जिल्लाको मुटुमा रहेको एक सुन्दर शहर हो। यसलाई हरीयाली शहर भनेर पनि चिनिन्छ, यसको लगभग ६० प्रतिशत जमिन जंगलले ढाकेको छ, जसले गर्दा यहाँका मानिसहरू स्वस्थानबाट स्वच्छ हावा, पानी तथा आवस्यक स्टफ प्राप्त गर्दछन्। यसको पूर्वी तथा दक्षीणी सिमानामा चितवन राष्ट्रिय निकुञ्ज रहेको छ।
नजिकका ठाउँहरू
- शिबमन्दिर — 3 km
- कावासोती नगरपालिका — 3 km
- पिठौली गाविस — 3 km
- नवलपरासी (बर्दघाट सुस्ता पूर्व) — 5 km
- कुमारवर्ती — 5 km
- अग्यौली — 5 km
समाचारमा सबै समाचार →
स्रोतहरू
- Wikipedia (English): Kawasoti · CC BY-SA 4.0
- Wikipedia (Nepali): कावासोती · CC BY-SA 4.0
- Wikidata item Q6379875 · CC0 1.0
- Image: Devchuli.jpg by Litl yb (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 5 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"कावासोती". DigiNepal. Last updated 2 November 2026. https://diginpl.com/places/kawasoti?lang=ne. Retrieved 5 November 2026.