DigiNepal

पिठौली गाविस

Pithauli

गाविस

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

पिठौली नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको लुम्बिनी अञ्चल, नवलपरासी जिल्लामा अवस्थित एक गाविस थियो।

मुख्य तथ्यहरू

प्रकार
वार्ड wd
निर्देशाङ्क
27.6500° N, 84.1600° E wd

परिचय

एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ८२०१ रहेको थियो जसमध्ये ३७३३ पुरुष र ४४६८ महिला रहेका थिए भने यहाँ १८५१ घरधुरी रहेको थियो। यो हाल कावासोती नगरपालिकामा पर्दछ।

यसको साविकका ७-८ वडाहरू कावासोती नगरपालिकाको वडा नम्बर ११ हो भने १,२,९ वडाहरू वडा नम्बर १२ र ३,४,५,६ वडाहरू वडा नम्बर १३ हो।

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Pithauli · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): पिठौली गाविस · CC BY-SA 4.0
  3. Wikidata item Q3412612 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 3 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"पिठौली गाविस". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/pithauli?lang=ne. Retrieved 3 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख पिठौली गाविस बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

← ठाउँहरू