DigiNepal
Englishनेपाली

जिल्ला प्रशासन कार्यालय, स्याङ्जा

District Administration Office, Syangja

जिल्ला प्रशासन कार्यालय

अहिले बन्द · सार्वजनिक बिदा: Dashainअन्तिम पटक जाँचिएको 21 Oct 2026

सम्पर्क र समय

फोन
9856069211
इमेल
abhilekhsyangja@gmail.com
वेबसाइट
daosyangja.moha.gov.np
ठेगाना
अहिलेसम्म प्रकाशित छैन — थप्न सहयोग गर्नुहोस्
समय
कार्यालय समय 09:00 AM - 5:00 PM (Monday to Friday) पछिल्लो अपडेट गरिएको : 2083-06-23 18:37:09
कार्यालयले प्रकाशित गरे अनुसार
राष्ट्रिय कार्यालय समय: सोम–शुक्र ९:००–१७:०० (कात्तिक १६–माघ १५: ९:००–१६:००); शनि–आइत र सार्वजनिक बिदा बन्द। स्रोत: गृह मन्त्रालयको सूचना
कार्यालय प्रमुख
प्रमुख जिल्ला अधिकारी (Chief District Officer)

कार्यालयको ठ्याक्कै स्थान नक्सामा छैन। रेखाले सेवा क्षेत्र देखाउँछ।

सेवाहरू (नागरिक बडापत्र अनुसार)

सेवाशुल्कसमयकहाँ
शान्तिसुरक्षा सम्बन्धी निवेदन वा जानकारीनिवेदन भए रु १० काे टिकटतुरुन्तैशाखा
वंशजकाे नाताले दिइने नागरिकता सम्बन्धीरु १० काे टिकटप्रमाण पुगेकै दिनशाखा
वैवाहिक अंगिकृत नागरिकता (महिलाका लागि)रु १० काे टिकटप्रमाण पुगकै दिन ।शाखा
कर्मचारी परिवारका लागिरु १० काे टिकटप्रमाण पुगेकै दिन ।शाखा
नागरिकता नलिएकी सम्बन्ध विच्छेद भएकी महिलाका लागि ।रु १० काे टिकटप्रमाण पुगेकै दिनशाखा
प्रतिलिपी नागरिकताकाे प्रमाणपत्रका लागिरु १३ काे हुलाक टिकटप्रमाण पुगेकै दिन ।शाखा
नाबालक परिचयपत्रकाे लागि .रु १० काे टिकटप्रमाण पुगेकै दिन ।शाखा
नाम, थर, उमेर, फरक परेकाे विवरण संशाेधनरु १० काे टिकटप्रमाण पुगेकै दिन ।शाखा
कुनै व्यहाेरा प्रमाणित सम्बन्धीरु १० काे टिकटप्रमाण पुगेकै दिन ।शाखा
साविककाे नाता प्रमाणितकाे प्रतिलिपीरु १०काे हुलाक टिकटसाेही दिनशाखा
राहदानी सम्बन्धीसामान्य प्रक्रियाकाे लागि रु ५००० ।- द्रुत राहदानी सेवाकाे लागि विभागमा नै रु १०,०००।- राजश्व बुझाउनुपर्नेछ ।राहदानी विभागबाट प्राप्त हुनासाथ ।शाखा
नाबालिक परिचयपत्रकाे अाधारमा राहदानीसामान्य प्रक्रियाकाे लागि रु ५,००० ।- द्रुत राहदानी सेवाकाे लागि विभागमा नै रु १०,०००।- राजश्व बुझाउनुपर्नेछ ।राहदानी विभागबाट प्राप्त हुनासाथ ।शाखा
राहदानी संशाेधन गर्नुपर्ने अवस्थामानियमानुसार ।साेही दिन विभागमा सिफारिस गरिने ।शाखा
धर्मपुत्र / धर्मपुत्री सम्बन्धी प्रदान हुने सिफारिसरू १० काे टिकटप्रक्रिया पुगेपछिशाखा
हातहतियार इजाजतरू १० काे टिकट तथा हातहतियार खरखजना नियमावली बमाेजिमप्रक्रिया पुगेपछिशाखा
हातहतियार नामासारी सम्बन्धीरू १० काे टिकट तथा हातहतियार खरखजना नियमावली बमाेजिमप्रक्रिया पुगेपछिशाखा
हातहतियार नवीकरण सम्बन्धीरू १० काे टिकट तथा हातहतियार खरखजना नियमावली बमाेजिमप्रक्रिया पुगेपछिशाखा
हातहतियार इजाजत प्रतिलिपी सम्बन्धीरू १० काे टिकट तथा हातहतियार खरखजना नियमावली बमाेजिमप्रक्रिया पुगेपछिशाखा
विष्फाेटक पदार्थरू १० काे टिकट तथा हातहतियार खरखजना नियमावली बमाेजिमप्रक्रिया पुगेपछिशाखा
संस्था, पत्रपत्रिका तथा छापाखाना सम्बन्धीरू १,०००।-प्रक्रिया पुगेपछिशाखा
संस्था नविकरणनियमानुसार ।प्रक्रिया पुगेपछिशाखा

स्रोत: https://daosyangja.moha.gov.np/page/room-based-citizen-charter

स्रोतहरू

आधिकारिक वा खुला स्रोत मात्र प्रयोग गरिएको छ। स्रोत नभएका विवरण खाली छाडिएका छन्।