नागरिकता नलिएकी सम्बन्ध विच्छेद भएकी महिलाका लागि ।
सेवा दिने कार्यालय · जिल्ला प्रशासन कार्यालय, स्याङ्जा
अहिले बन्द · सार्वजनिक बिदा: Dashain
- आवश्यक कागजात
- १. अनुसूची १ बमाेजिमकाे सम्बन्धित वडाकाे सिफारिस । २. बुबाअामाकाे नागरिकताकाे प्रमाणपत्र । ३.साे नभए दाजु वा भाइ वा नजिककाे वंशज खुल्ने व्यक्तिकाे नागरिकताकाे फाेटाेकपी । ४.उपर्युक्त प्रमाणहरु पेश हुन नसकेमा वंशज खुल्ने अन्य प्रमाणहरु जस्तै लालपुर्जा अादि । ५. जन्म मिति खुल्ने एस.ई.ई./ एस.एल.सी. उत्तिर्ण गरेकाे शैक्षिक याेग्यताकाे चारित्रिक प्रमाणपत्र र लब्धांकपत्रकाे फाेटाेकपी वा जन्मदर्ताकाे फाेटाेकपी । ६. अटाे साइजकाे फाेटाे २ प्रति । ७. सम्बन्ध विच्छेद भएकाे अदालतकाे फैसला । ८. सम्बन्धित वडाबाट सम्बन्ध विच्छेद भएकाे घटना दर्ता प्रमाणपत्र ।
- शुल्क
- रु १० काे टिकट
- लाग्ने समय
- प्रमाण पुगेकै दिन
- काउन्टर / कोठा
- शाखा
- जिम्मेवार
- प्र.अ. / शाखाकाे ना. सु.
- प्रक्रिया
- बडापत्रमा उल्लेख छैन
स्रोत: कार्यालयको नागरिक बडापत्र (प्रकाशित 2083-06-23) · जाँचिएको 19 Oct 2026