DigiNepal
Englishनेपाली

वैवाहिक अंगिकृत नागरिकता (महिलाका लागि)

सेवा दिने कार्यालय · जिल्ला प्रशासन कार्यालय, स्याङ्जा

अहिले बन्द · सार्वजनिक बिदा: Dashain
आवश्यक कागजात
१. अनुसूची ७ बमाेजिमकाे सम्बन्धित वडाकाे सिफारिस । २. पतिकाे नागरिकताकाे फाेटाेकपी । ३. विवाह दर्ताकाे प्रमाणपत्र । ४. विदेशी नागरिकता परित्याग गर्न कारवाही चलाएकाे प्रमाण (यसकाे नमुना फाराम डाउनलाेडमा उपलब्ध छ) । ५. पतिकाे सनाखत, पति नभएमा नजिककाे नातेदारकाे सनाखत र निजकाे नागरिकताकाे प्रमाणपत्र । ६. अटाे साइजकाे फाेटाे २ प्रति ।
शुल्क
रु १० काे टिकट
लाग्ने समय
प्रमाण पुगकै दिन ।
काउन्टर / कोठा
शाखा
जिम्मेवार
प्र.अ. / शाखा हेर्ने ना.सु.
प्रक्रिया
बडापत्रमा उल्लेख छैन

स्रोत: कार्यालयको नागरिक बडापत्र (प्रकाशित 2083-06-23) · जाँचिएको 19 Oct 2026

अन्य कार्यालय: नागरिकता प्रमाणपत्र →