वैवाहिक अंगिकृत नागरिकता (महिलाका लागि)
Service at · District Administration Office, Syangja
Closed now · Public holiday: Dashain
- Documents required
- १. अनुसूची ७ बमाेजिमकाे सम्बन्धित वडाकाे सिफारिस । २. पतिकाे नागरिकताकाे फाेटाेकपी । ३. विवाह दर्ताकाे प्रमाणपत्र । ४. विदेशी नागरिकता परित्याग गर्न कारवाही चलाएकाे प्रमाण (यसकाे नमुना फाराम डाउनलाेडमा उपलब्ध छ) । ५. पतिकाे सनाखत, पति नभएमा नजिककाे नातेदारकाे सनाखत र निजकाे नागरिकताकाे प्रमाणपत्र । ६. अटाे साइजकाे फाेटाे २ प्रति ।
- Fee
- रु १० काे टिकट
- Time taken
- प्रमाण पुगकै दिन ।
- Counter / room
- शाखा
- Responsible
- प्र.अ. / शाखा हेर्ने ना.सु.
- Steps
- Not in the charter
Source: the office's citizen charter (published 2083-06-23) · checked 19 Oct 2026