नाम, थर, उमेर, फरक परेकाे विवरण संशाेधन
सेवा दिने कार्यालय · जिल्ला प्रशासन कार्यालय, स्याङ्जा
अहिले बन्द · सार्वजनिक बिदा: Dashain
- आवश्यक कागजात
- १. निवेदन २. नागरिकता प्रमाणपत्रकाे सक्कल र फाेटाेकपी । ३. नेपालबाट एस.ई.ई. वा साे सरहकाे उमेर खुलेकाे प्रमाणपत्र । ४. शैक्षिक संस्थाकाे सिफारिस पत्र ५. सम्बन्धित वडाकाे सिफारिसपत्र । ६. परीक्षा नियन्त्रण कार्यालय / क्षेत्रीय शिक्षा निर्देशनालयमा व्यहाेरा सच्याउन सिफारिस गर्नुपर्दा एस.ई.ई. उत्तीर्ण गरेकाे ६ महिनाभित्र अावेदन दिइसकेकाे हुनुपर्नेछ ।
- शुल्क
- रु १० काे टिकट
- लाग्ने समय
- प्रमाण पुगेकै दिन ।
- काउन्टर / कोठा
- शाखा
- जिम्मेवार
- प्र.अ. / शाखा हेर्ने ना.सु.
- प्रक्रिया
- बडापत्रमा उल्लेख छैन
स्रोत: कार्यालयको नागरिक बडापत्र (प्रकाशित 2083-06-23) · जाँचिएको 19 Oct 2026