कर्मचारी परिवारका लागि
सेवा दिने कार्यालय · जिल्ला प्रशासन कार्यालय, स्याङ्जा
अहिले बन्द · सार्वजनिक बिदा: Dashain
- आवश्यक कागजात
- १. अनुसूची १(वंशज) अथवा अनुसूची ७ (वैवाहिक अंगिकृत) सहितकाे स्थानीय वडा कार्यालयकाे सिफारिस । २. जिल्लामा कार्यरत नेपाल सरकारकाे स्थायी कर्मचारी, सरकारी संस्थान, विश्वविद्यालय वा सामुदायिक विद्यालयमा कार्यरत स्थायी कर्मचारी /शिक्षक भएकाे प्रमाण जस्तै परिचय पत्र । २. सम्बन्धित कार्यालयबाट नागरिकताकाे लागि सिफारिस गरेकाे पत्र । ३.अटाे साइजकाे फाेटाे २ प्रति । ४. पति / पिता, बाबुअामाकाे नागरिकताककाे प्रमाणपत्र । ५. विवाहित महिला भए विवाह दर्ता प्रमाणपत्र । ६.नाता खुल्ने व्यक्ति निजकाे नागरिकता सहित स्वयम् उपस्थित भै सनाखत गर्नुपर्ने ।
- शुल्क
- रु १० काे टिकट
- लाग्ने समय
- प्रमाण पुगेकै दिन ।
- काउन्टर / कोठा
- शाखा
- जिम्मेवार
- प्र.अ. /शाखाकाे ना.सु.
- प्रक्रिया
- बडापत्रमा उल्लेख छैन
स्रोत: कार्यालयको नागरिक बडापत्र (प्रकाशित 2083-06-23) · जाँचिएको 19 Oct 2026