राहदानी संशाेधन गर्नुपर्ने अवस्थामा
सेवा दिने कार्यालय · जिल्ला प्रशासन कार्यालय, स्याङ्जा
अहिले बन्द · सार्वजनिक बिदा: Dashain
- आवश्यक कागजात
- जन्ममिति, नाम, थर, ठेगाना, पेशा, सम्पर्क व्यक्ति अादि जुन विषयमा संशाेधन गर्नुपर्ने हाे साेकाे प्रमाणकाे प्रतिलिपी, सक्कल राहदानी र साेकाे फाेटाेकपी पेश गरी स्वयमले याे बारेमा संसाेधन गरी पाउँ भनी निवेदन दिने ।
- शुल्क
- नियमानुसार ।
- लाग्ने समय
- साेही दिन विभागमा सिफारिस गरिने ।
- काउन्टर / कोठा
- शाखा
- जिम्मेवार
- प्र.अ./ शाखाकाे ना.सु.
- प्रक्रिया
- बडापत्रमा उल्लेख छैन
स्रोत: कार्यालयको नागरिक बडापत्र (प्रकाशित 2083-06-23) · जाँचिएको 19 Oct 2026