DigiNepal

राहदानी संशाेधन गर्नुपर्ने अवस्थामा

Service at · District Administration Office, Syangja

Closed now · Public holiday: Dashain
Documents required
जन्ममिति, नाम, थर, ठेगाना, पेशा, सम्पर्क व्यक्ति अादि जुन विषयमा संशाेधन गर्नुपर्ने हाे साेकाे प्रमाणकाे प्रतिलिपी, सक्कल राहदानी र साेकाे फाेटाेकपी पेश गरी स्वयमले याे बारेमा संसाेधन गरी पाउँ भनी निवेदन दिने ।
Fee
नियमानुसार ।
Time taken
साेही दिन विभागमा सिफारिस गरिने ।
Counter / room
शाखा
Responsible
प्र.अ./ शाखाकाे ना.सु.
Steps
Not in the charter

Source: the office's citizen charter (published 2083-06-23) · checked 19 Oct 2026

Other offices for: Passport →