DigiNepal
Englishनेपाली

नाबालिक परिचयपत्रकाे अाधारमा राहदानी

सेवा दिने कार्यालय · जिल्ला प्रशासन कार्यालय, स्याङ्जा

अहिले बन्द · सार्वजनिक बिदा: Dashain
आवश्यक कागजात
१. राहदानी अावेदन फाराम ३ प्रति भरी फाेटाेसमेत टाँसी निम्न प्रमाणहरु साथ पेश गर्नुपर्नेछः क. सक्कल नाबालिक परिचयपत्र र साेकाे २ प्रति फाेटाेकपी । ख. ४ प्रति पासपाेर्ट साइजकाे फाेटाे । ग. बसाईं सरी अाएकाकाे हकमा बसाईंसराईकाे प्रमाण र स्थायी बसाेबास खुल्ने जग्गाधनी / घरबासकाे प्रमाण
शुल्क
सामान्य प्रक्रियाकाे लागि रु ५,००० ।- द्रुत राहदानी सेवाकाे लागि विभागमा नै रु १०,०००।- राजश्व बुझाउनुपर्नेछ ।
लाग्ने समय
राहदानी विभागबाट प्राप्त हुनासाथ ।
काउन्टर / कोठा
शाखा
जिम्मेवार
प्र.अ. / शाखाकाे ना.सु.
प्रक्रिया
बडापत्रमा उल्लेख छैन

स्रोत: कार्यालयको नागरिक बडापत्र (प्रकाशित 2083-06-23) · जाँचिएको 19 Oct 2026

अन्य कार्यालय: राहदानी →