नाबालिक परिचयपत्रकाे अाधारमा राहदानी
Service at · District Administration Office, Syangja
Closed now · Public holiday: Dashain
- Documents required
- १. राहदानी अावेदन फाराम ३ प्रति भरी फाेटाेसमेत टाँसी निम्न प्रमाणहरु साथ पेश गर्नुपर्नेछः क. सक्कल नाबालिक परिचयपत्र र साेकाे २ प्रति फाेटाेकपी । ख. ४ प्रति पासपाेर्ट साइजकाे फाेटाे । ग. बसाईं सरी अाएकाकाे हकमा बसाईंसराईकाे प्रमाण र स्थायी बसाेबास खुल्ने जग्गाधनी / घरबासकाे प्रमाण
- Fee
- सामान्य प्रक्रियाकाे लागि रु ५,००० ।- द्रुत राहदानी सेवाकाे लागि विभागमा नै रु १०,०००।- राजश्व बुझाउनुपर्नेछ ।
- Time taken
- राहदानी विभागबाट प्राप्त हुनासाथ ।
- Counter / room
- शाखा
- Responsible
- प्र.अ. / शाखाकाे ना.सु.
- Steps
- Not in the charter
Source: the office's citizen charter (published 2083-06-23) · checked 19 Oct 2026