DigiNepal

District Administration Office, Kanchanpur

जिल्ला प्रशासन कार्यालय, कञ्चनपुर

District Administration Office

Closed now · Opens at 9:00Last verified 15 Oct 2026

Contact and hours

Phone
Not published yet — help us add it
Email
Not published yet — help us add it
Website
daokanchanpur.moha.gov.np
Address
Not published yet — help us add it
Hours
कार्यालय समय 09:00 AM - 5:00 PM (Monday to Friday) पछिल्लो अपडेट गरिएको : 2083-06-16 10:55:09
As published by the office
National office hours: Mon–Fri 9:00–17:00 (9:00–16:00 from Kartik 16 to Magh 15); Sat–Sun and public holidays closed. Source: Ministry of Home Affairs notice
Head of office
प्रमुख जिल्ला अधिकारी (Chief District Officer)

Exact office location not mapped yet. The outline shows the area it serves.

Services (from the citizen charter)

ServiceFeeTimeWhere
सेवाको विवरण———
वंशजको आधारमा नागरिकता जारी गर्ने——Room 107
वंशजको आधारमा नागरिकता जारी गर्ने (बाबु वा आमा वा तीन पुस्ता भित्रको कोही नातेदार) नहुनेको हकमा——Room 107
वंशजको आधारमा नागरिकता जारी गर्ने (नेपाल सरहदभित्र फेला परेको पितृत्व मातृत्वको ठेगाना नहुनेको हकमा)———
कर्मचारीको नाताले नागरिकता प्रमाण पत्र प्रदान गर्ने——Room 107
वैवाहिक अङ्गिकृत नागरिकता प्रदान गर्न——Room 107
अङ्गिकृत नागरिकता सिफारिस (विदेशी नागरिक संग विवाह गरेकी नेपाली महिलाबाट जन्मिएको सन्तानको हकमा)——Room 107
नागरिकता प्रमाण पत्रको प्रतिलिपि जारी गर्ने——Room 107
नागरिकता प्रमाणपत्रमा उल्लेखित विवरण सच्याउने(थर वा उमेर वा सानातिना त्रुटी)——Room 107
नागरिकता परित्याग——Room 107
पुन: नेपाली नागरिकता कायम गर्ने——Room 107
नावालक परिचय पत्र प्रदान गर्ने——Room 107
राहदानी सिफारिस गर्ने——Room 101
उमेर, नाम वा जात सच्याउन सिफारिस गर्ने——Room 208
संघ संस्था दर्ता तथा नविकरण——Room 205
संघ संस्थाको विधान संशोधन——Room 207
संघ संस्थाको शाखा खोल्ने स्वीकृती——Room 207
पत्रपत्रिका दर्ता——Room 207
विवाह दर्ता (Court Marriage)——Room 207
मुद्दा सम्वन्धि——Room 207
हातहतियारको इजाजत——Room 208
हातहतियार को इजाजत नविकरण——Room 208
हातहतियारको इजाजत नामसारी——Room 208
नाता प्रमाणित सिफारिस——Room 208
प्रकोप पिडितलाइ राहत वितरण गर्ने——Room 205
शान्ति सुरक्षा प्रदान गर्ने——Room 208
आदिवासी/जनजाती/मधेसी/दलित प्रमाणित——Room 208
अपांगता प्रमाणित——Room 208
दुर्घटना क्षतिपूर्ति——Room 207
भारतीय पेन्सन नामसारीको सिफारिस——Room 208
राष्ट्रिय परिचय पत्र दर्ता/ईन्ट्रि——Room 104
नोट:- सेवाग्राहीले सेवा लिन आउदा हरेक प्रमाण पत्रको सक्कल साथै ल्यायनु पर्ने छ ।———

Source: https://daokanchanpur.moha.gov.np/page/citizenship-chart-wit-room-no-1

Sources

Only official or open sources are used. Fields with no source are left empty.