नावालक परिचय पत्र प्रदान गर्ने
Service at · District Administration Office, Kanchanpur
Closed now · Opens at 9:00
- Documents required
- स्थानीय निकायको फोटो प्रमाणित सहितको सिफारिस स्थानीय निकायबाट अविभावक संगको नाता प्रमाणित अविभावकको नागरिकता प्रमाण पत्रको प्रतिलिपि अविभावकको सनाखत सक्कल जन्मदर्ता वा शैक्षिक योग्यताको प्रमाण पत्र र सो को प्रतिलिपि बसाइ सरी आउनेको हकमा बसाइ सराइको प्रमाण कर्मचारी परिवारको हकमा सम्वन्धित कार्यालयको सिफारिस २ प्रति थप फोटो
- Fee
- Not in the charter
- Time taken
- Not in the charter
- Counter / room
- Room 107
- Responsible
- प्रशासकीय अधिकृत
- Steps
- Not in the charter
Source: the office's citizen charter (published 2083-06-29) · checked 16 Oct 2026