DigiNepal

नागरिकता प्रमाण पत्रको प्रतिलिपि जारी गर्ने

Service at · District Administration Office, Kanchanpur

Closed now · Opens at 9:00
Documents required
अभिलेख फेलापरेको हकमा स्थानीय निकायको सिफारिस सहितको निवेदन नागरिकताको सक्कलै प्रति कार्यालयको अभिलेख भिडानउने अभिलेख फेला नपरेको हकमा अभिलेख नभएको र पुरानो नागरिकताको प्रमाण पत्र पेश गर्न नसक्नेको हकमा स्थानीय निकायबाट फोटो सहित प्रमाणित गरिएको सिफारिस सहित अनुसूची १ ढाँचाको निवेदन नयाँ प्रकृया गर्नु पर्ने बसाइ सरी आउनेको हकमा स्थानीय निकायको सिफारिस सहितको निवेदन वसाइ सराइको दर्ता प्रमाण पत्र स्म्बन्धित जिल्लाको अभिलेख बाबु/आमा, पति/पत्नी वा तीन पुस्ता भित्रको नाता खुलेको सनाखत गर्ने व्यक्ति र निजको नागरिकता प्रमाण पत्रको प्रतिलिपि अभिलेख फेला नगरेको हकमा नयाँ प्रकृयाबाट नागरिकता जारी गर्ने विवाह भइ आउने महिलको हकमा स्थानीय निकायको सिफारिस सहितको निवेदन विवाह दर्ता प्रमाणपत्र पतिको नागरिकता र सनाखत पतिको मृत्यु भएको हकमा घर तर्फको तीन पुस्ता भित्रको नाता खुलेको सनाखत गर्ने व्यक्ति र निजको नागरिकता प्रमाण पत्रको प्रतिलिपि पतिको मृत्यु दर्ता प्रमाण सम्बन्धित जिल्लाको अभिलेख अभिलेख फेला नपरेको हकमा नयाँ प्रकृयाबाट जारी गरिने
Fee
Not in the charter
Time taken
Not in the charter
Counter / room
Room 107
Responsible
प्रशासकीय अधिकृत
Steps
Not in the charter

Source: the office's citizen charter (published 2083-06-29) · checked 16 Oct 2026

Other offices for: Citizenship certificate copy (duplicate) →