नागरिकता प्रमाण पत्रको प्रतिलिपि जारी गर्ने
सेवा दिने कार्यालय · जिल्ला प्रशासन कार्यालय, कञ्चनपुर
अहिले बन्द · बिहान ९:०० बजे खुल्छ
- आवश्यक कागजात
- अभिलेख फेलापरेको हकमा स्थानीय निकायको सिफारिस सहितको निवेदन नागरिकताको सक्कलै प्रति कार्यालयको अभिलेख भिडानउने अभिलेख फेला नपरेको हकमा अभिलेख नभएको र पुरानो नागरिकताको प्रमाण पत्र पेश गर्न नसक्नेको हकमा स्थानीय निकायबाट फोटो सहित प्रमाणित गरिएको सिफारिस सहित अनुसूची १ ढाँचाको निवेदन नयाँ प्रकृया गर्नु पर्ने बसाइ सरी आउनेको हकमा स्थानीय निकायको सिफारिस सहितको निवेदन वसाइ सराइको दर्ता प्रमाण पत्र स्म्बन्धित जिल्लाको अभिलेख बाबु/आमा, पति/पत्नी वा तीन पुस्ता भित्रको नाता खुलेको सनाखत गर्ने व्यक्ति र निजको नागरिकता प्रमाण पत्रको प्रतिलिपि अभिलेख फेला नगरेको हकमा नयाँ प्रकृयाबाट नागरिकता जारी गर्ने विवाह भइ आउने महिलको हकमा स्थानीय निकायको सिफारिस सहितको निवेदन विवाह दर्ता प्रमाणपत्र पतिको नागरिकता र सनाखत पतिको मृत्यु भएको हकमा घर तर्फको तीन पुस्ता भित्रको नाता खुलेको सनाखत गर्ने व्यक्ति र निजको नागरिकता प्रमाण पत्रको प्रतिलिपि पतिको मृत्यु दर्ता प्रमाण सम्बन्धित जिल्लाको अभिलेख अभिलेख फेला नपरेको हकमा नयाँ प्रकृयाबाट जारी गरिने
- शुल्क
- बडापत्रमा उल्लेख छैन
- लाग्ने समय
- बडापत्रमा उल्लेख छैन
- काउन्टर / कोठा
- कोठा 107
- जिम्मेवार
- प्रशासकीय अधिकृत
- प्रक्रिया
- बडापत्रमा उल्लेख छैन
स्रोत: कार्यालयको नागरिक बडापत्र (प्रकाशित 2083-06-29) · जाँचिएको 16 Oct 2026