DigiNepal

विवाह दर्ता (Court Marriage)

Service at · District Administration Office, Kanchanpur

Closed now · Opens at 9:00
Documents required
पति पत्नी दुवैको फोटो टासिएको तोकिएको ढाँचा बमोजिमको निवेदन केटा र केटी दुवैको नागरिकता प्रमाण पत्रको प्रतिलिपि वा बीस वर्ष पुराभएको उमेर खुलेको प्रमाण हाड नाता नपर्ने स्थानीय तहको किटानी सिफारिस । अविवाहित भएको व्यहोरा खुलेको स्थानीय तहको सिफारिस तिन जना (माइती तथा घर तर्फको नाम खुलेको) साक्षीहरुको नागरिकता र सनाखत ४/४ प्रति पासपोर्ट साइजको फोटो विदेशीको हकमा म्याद नसकिएको राहदानी तथा भिषा र त्यसको प्रतिलिपि सम्वन्धित दुतावासको No Objection Letter १५ दिन नेपाल बसेको प्रमाण चालचलन सम्वन्धि प्रहरी प्रतिवेदन तिन जना साक्षीहरुको नागरिकता र सनाखत
Fee
Not in the charter
Time taken
Not in the charter
Counter / room
Room 207
Responsible
स.प्र.जि.अ.
Steps
Not in the charter

Source: the office's citizen charter (published 2083-06-29) · checked 16 Oct 2026