DigiNepal

नागरिकता परित्याग

Service at · District Administration Office, Kanchanpur

Closed now · Opens at 9:00
Documents required
अनुसूची ९ बमोजिमको ढाँचाको सूचना नेपाली नागरिकताको प्रमाणपत्रको सक्कल प्रति नेपाली राहदानी लिएको भए सक्कलै प्रति विदेशी नागरिकताको प्रमाण पत्र निवेदक स्वयमको सनाखत र नेपाली कुटनीतिक नियोग मार्फत प्राप्त भएका सूचनाकोहकमा सम्बन्धित नियोगबाट भएको सनाखत नेपाली नगारिकता र राहदानी हराएको भए राष्ट्रियस्तरको पत्र पत्रिकामा सूचना प्रकाशित गरी फेला नपरेको भए सम्बन्धित प्रहरी कार्यालयको पत्र
Fee
Not in the charter
Time taken
Not in the charter
Counter / room
Room 107
Responsible
प्र.जि.अ.
Steps
Not in the charter

Source: the office's citizen charter (published 2083-06-29) · checked 16 Oct 2026

Other offices for: Citizenship certificate →