DigiNepal

वंशजको आधारमा नागरिकता जारी गर्ने (बाबु वा आमा वा तीन पुस्ता भित्रको कोही नातेदार) नहुनेको हकमा

Service at · District Administration Office, Kanchanpur

Closed now · Opens at 9:00
Documents required
जन्मस्थान र नाता खुल्ने गरी सम्वन्धित गा.पा./न.पा.को सिफारिस साथ अनुसूची १ बमोजिम ढाँचामा निवेदन । नेपालमा जन्म भइ नेपालमै निरन्तर रुपमा स्थायी बसोवास भएको व्यहोरा खुल्ने स्थानीय वासिन्दाले गरिदिएको सिफारिस गा.पा./न.पा. बाट प्रमाणित अनुसूची ३ वमोजिमको ढाँचामा ५ जना स्थानीय वासिन्दाले गरिदिएको स्थालगत सर्जमीन सम्वन्धित वडामा वसोवास गर्ने ३ जना व्यक्तिले अनुसूची ४ वमोजिमको ढाँचामा जिल्ला प्रशासन कार्यालयमा गरिदिएको सनाखत (सर्जमीनमा बसेका बाहेक सर्जमीन तथा सनाखत गर्ने व्याक्तिको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि जन्मदर्ता/शैक्षिक योग्यताको प्रमाण पत्र वावु वा आमाको नागरिकता दावी विरोध सम्बन्धी तीनपुस्ते खुलाइ ७ दिने सूचना सार्वजनिक गर्ने आवश्यकताअनुसार थप वुझ्न सकिने २ प्रति अटो साइजको फोटो
Fee
Not in the charter
Time taken
Not in the charter
Counter / room
Room 107
Responsible
प्र.जि.अ
Steps
Not in the charter

Source: the office's citizen charter (published 2083-06-29) · checked 16 Oct 2026

Other offices for: Citizenship certificate →