DigiNepal

अङ्गिकृत नागरिकता सिफारिस (विदेशी नागरिक संग विवाह गरेकी नेपाली महिलाबाट जन्मिएको सन्तानको हकमा)

Service at · District Administration Office, Kanchanpur

Closed now · Opens at 9:00
Documents required
गा.पा./न.पा.को सिफारिस साथ अनुसूची ७ बमोजिमको ढाँचाको निवेदन आमाको नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपि नाता प्रमाणित प्रमाणपत्रको प्रतिलिपि बावुको राष्ट्रियता खुल्ने प्रमाणपत्रको प्रतिलिपि बाबुको नागरिकताको आधारमा विदेशी मुलुकको नागरिकता तथा नागरिक सुविधा नलिएको व्यहोरा खुल्ने सम्वन्धित देशको नागरिकता जारी गर्ने निकायले जारी गरेको प्रमाण नेपालमा जन्म भइ स्थायी बसोवास गरि रहेको व्याहोरा खुल्ने स्थानीय निकायको सिफारिस जन्मदर्ता तथा शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि विदेशी नागरिकता त्याग गरेको प्रमाण पत्र आमाको सनाखत ऐनको अनुसूची बमोजिमको ढाँचामा सपथग्रहण
Fee
Not in the charter
Time taken
Not in the charter
Counter / room
Room 107
Responsible
Not in the charter
Steps
Not in the charter

Source: the office's citizen charter (published 2083-06-29) · checked 16 Oct 2026