DigiNepal

वंशजको आधारमा नागरिकता जारी गर्ने

Service at · District Administration Office, Kanchanpur

Closed now · Opens at 9:00
Documents required
जन्मस्थान र नाता खुल्ने गरी सम्बन्धित गा.पा./न.पा.को सिफारिस साथ अनुसूची-१ बमोजिम ढाँचामा निवेदन । बाबु वा आमाको सनाखत । आमा वा बाबु नभए आफ्नो वंशतर्फका तीन पुस्ता भित्रको नातेदारको नागरिकताको प्रमाणपत्र र त्यसको प्रतिलिपि उक्त नातेदारसंगको नाता खुल्ने प्रमाणित पत्र र निजको सनाखत । जन्मदर्ता/शैक्षिक योग्यताको प्रमाण पत्र अनिवार्य । बसाइ सरी आएको भए वसाइ सराइको प्रमाण पत्र २ प्रति अटो साइजको फोटो विवाहित महिलाको हकमा उल्लेखित कागजातको अतिरिक्त निम्न थप कागजातहरु पेश गर्नुपर्ने: विवाह दर्ता प्रमाण पत्रको प्रतिलिपि । पति वा ससुराको नागरिकताको प्रमाण पत्रको प्रतिलिपि पति वा सासु/ससुरा/जेठाजु/ देवरमध्ये कसैको सनाखत र सनाखत गर्ने व्याक्तिको नागरिकता माइती पट्टिको आमा/बुबा/दाजु/भाइ मध्ये एक जना र सो नभएमा दिदि/वहिनी मध्ये एक जनाको नागरिकताको प्रतिलिपि र नाता खुलेको प्रमाण नाता कायम भएको भए सो को प्रमाण जन्म दर्ता/शैक्षिक योग्यताको प्रमाणपत्र पतिको मृत्यु भएमा मृत्यु दर्ता प्रमाण पत्र
Fee
Not in the charter
Time taken
Not in the charter
Counter / room
Room 107
Responsible
प्रशासकीय अधिकृत
Steps
Not in the charter

Source: the office's citizen charter (published 2083-06-29) · checked 16 Oct 2026

Other offices for: Citizenship certificate →