राहदानी सिफारिस गर्ने
Service at · District Administration Office, Kanchanpur
Closed now · Opens at 9:00
- Documents required
- मापदण्ड अनुसार भरिएको फाराम २ प्रति सक्कल नागरिकता र सो को प्रतिलिपि १ प्रति MRP साइजको फोटो ५ प्रति अन्य जिल्लाबाट जारी भएको नागरिकता प्रमाण पत्र भएमा बसाइसराइको प्रमाण पत्र र सम्बन्धित जिल्लाबाट नागरिकता भिडेको पत्र राहदानी लिइ सकेको भए पुरानो राहदानीको सक्कल कर्मचारीको हकमा सम्बन्धित कार्यालयको सिफारिस राहदानी हराएको सम्बन्धमा थप : राष्ट्रिय स्तरको दैनिक पत्रिकामा ७ दिनको सूचना प्रकाशन गरेको प्रमाण राहदानी हराएको सम्वन्धि प्रहरी प्रतिवेदनको सक्कल प्रति नावालकको हकमा थप नावालिग परिचय पत्र र त्यसको प्रतिलिपि बावु वा आमा वा संरक्षकको नाता प्रमाणित र त्यसको प्रतिलिपि बावु वा आमा वा संरक्षकको नागरिकता र त्यसको प्रतिलिपि
- Fee
- Not in the charter
- Time taken
- Not in the charter
- Counter / room
- Room 101
- Responsible
- प्रशासकीय अधिकृत
- Steps
- Not in the charter
Source: the office's citizen charter (published 2083-06-29) · checked 16 Oct 2026