DigiNepal
टिस्टुङ
Saddam Hussain Ansari · CC BY 4.0

टिस्टुङ

Tistung Deurali

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

टिस्टुङ देउराली नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यमाञ्चल विकास क्षेत्रको नारायणी अञ्चल, मकवानपुर जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ७०४१ रहेको थियो जसमध्ये ३४०९ पुरुष र ३६३२ महिला रहेका थिए भने यहाँ १४०५ घरधुरी रहेको थियो। यो हाल थाहा नगरपालिकामा पर्दछ। यसको साविकका १-३,५ वडाहरू थाहा नगरपालिकाको वडा नम्बर ११ हो भने ४,६-९ वडाहरू वडा नम्बर १२ हो।

मुख्य तथ्यहरू

प्रकार
वार्ड, मानव बस्ती wd
अवस्थिति
मकवानपुर जिल्ला (district of Nepal) › बागमती प्रदेश (province of Nepal) wd
निर्देशाङ्क
27.6800° N, 85.0800° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Tistung Deurali · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): टिस्टुङ · CC BY-SA 4.0
  3. Wikidata item Q3423620 · CC0 1.0
  4. Image: Deurali,Makwanpur District,Nepal (8).jpg by Saddam Hussain Ansari (CC BY 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 3 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"टिस्टुङ". DigiNepal. Last updated 2 November 2026. https://diginpl.com/places/tistung-deurali?lang=ne. Retrieved 3 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख टिस्टुङ बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Deurali,Makwanpur District,Nepal (8).jpg — Saddam Hussain Ansari, CC BY 4.0.

← ठाउँहरू