ठिंगन
Thingan, Nepal
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
ठिङ्गन नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यमाञ्चल विकास क्षेत्रको नारायणी अञ्चल, मकवानपुर जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ४२७० रहेको थियो जसमध्ये २०३७ पुरुष र २२३३ महिला रहेका थिए भने यहाँ ७१३ घरधुरी रहेको थियो। यो हाल बकैया गाउँपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड, मानव बस्ती wd
- अवस्थिति
- मकवानपुर जिल्ला (district of Nepal) › बागमती प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 27.4300° N, 85.2500° E wd
परिचय
यसको साविकका १,२,५ वडाहरू बकैया गाउँपालिकाको वडा नम्बर ११ र ३,४,६-९ वडाहरू वडा नम्बर १२ हो।
नजिकका ठाउँहरू
- प्युटार — 5 km
- मन्थली — 6 km
- इपापञ्चकन्या — 6 km
- Agni Air Flight 101 — 7 km
- शिखरपुर — 7 km
- मकवानपुरगढी — 8 km
स्रोतहरू
- Wikipedia (English): Thingan, Nepal · CC BY-SA 4.0
- Wikipedia (Nepali): ठिंगन · CC BY-SA 4.0
- Wikidata item Q7784342 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"ठिंगन". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/thingan-nepal?lang=ne. Retrieved 4 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख ठिंगन बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।