मन्थली
Manthali, Makwanpur
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
मन्थली, मकवानपुर नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यमाञ्चल विकास क्षेत्रको नारायणी अञ्चल, मकवानपुर जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या २७६२ रहेको थियो जसमध्ये १३५२ पुरुष र १४१० महिला रहेका थिए भने यहाँ ५०९ घरधुरी रहेको थियो। यो हाल बकैया गाउँपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- मानव बस्ती wd
- अवस्थिति
- मकवानपुर जिल्ला (district of Nepal) › बागमती प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 27.4330° N, 85.3095° E wd
नजिकका ठाउँहरू
स्रोतहरू
- Wikipedia (English): Manthali, Makwanpur · CC BY-SA 4.0
- Wikipedia (Nepali): मन्थली · CC BY-SA 4.0
- Wikidata item Q6752053 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 9 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"मन्थली". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/manthali-makwanpur?lang=ne. Retrieved 9 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख मन्थली बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।