सूर्यमती
Suryamati
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
सूर्यमती नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यमाञ्चल विकास क्षेत्रको बागमती अञ्चल, नुवाकोट जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ३६५४ रहेको थियो जसमध्ये १७१७ पुरुष र १९३७ महिला रहेका थिए भने यहाँ ६९२ घरधुरी रहेको थियो। यो हाल लिखु गाउँपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड wd
- अवस्थिति
- नुवाकोट जिल्ला (district of Nepal) › बागमती प्रदेश (province of Nepal) wd
- जनसंख्या
- 3,654 (2011) wd
- निर्देशाङ्क
- 27.8900° N, 85.2000° E wd
नजिकका ठाउँहरू
- खोलेगाउँ — 1 km
- चतुरले — 3 km
- नुवाकोट (बागमती प्रदेश) — 4 km
- नुवाकोट दरवार — 4 km
- मदानपुर — 5 km
- बिदुर नगरपालिका — 5 km
स्रोतहरू
- Wikipedia (English): Suryamati · CC BY-SA 4.0
- Wikipedia (Nepali): सूर्यमती · CC BY-SA 4.0
- Wikidata item Q3420110 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"सूर्यमती". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/suryamati?lang=ne. Retrieved 4 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख सूर्यमती बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।