DigiNepal

मदानपुर

Madanpur, Nuwakot

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

मदानपुर नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यमाञ्चल विकास क्षेत्रको बागमती अञ्चल, नुवाकोट जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ८८६२ रहेको थियो जसमध्ये ४२९४ पुरुष र ४५६८ महिला रहेका थिए भने यहाँ १७३८ घरधुरी रहेको थियो। यसको साविकका (१-६) वडाहरू बेलकोटगढी नगरपालिकामा पर्दछ भने (७,८) वडाहरू ककनी गाउँपालिकामा पर्दछ।

मुख्य तथ्यहरू

प्रकार
वार्ड wd
अवस्थिति
नुवाकोट जिल्ला (district of Nepal) › बागमती प्रदेश (province of Nepal) wd
जनसंख्या
8,862 (2011) wd
निर्देशाङ्क
27.8500° N, 85.2167° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Madanpur, Nuwakot · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): मदानपुर · CC BY-SA 4.0
  3. Wikidata item Q6726475 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"मदानपुर". DigiNepal. Last updated 6 November 2026. https://diginpl.com/places/madanpur-nuwakot?lang=ne. Retrieved 20 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख मदानपुर बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

← ठाउँहरू