DigiNepal

सुक्रौली

Sukrauli

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

सुक्रौली नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको लुम्बिनी अञ्चल, नवलपरासी जिल्लामा अवस्थित एक गाविस थियो।

मुख्य तथ्यहरू

प्रकार
वार्ड wd
निर्देशाङ्क
27.5400° N, 83.6300° E wd

परिचय

एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ५५०२ रहेको थियो जसमध्ये २७०५ पुरुष र २७९७ महिला रहेका थिए भने यहाँ ९७७ घरधुरी रहेको थियो। यो हाल रामग्राम नगरपालिकामा पर्दछ।

यसको साविकका ७-९ वडाहरू रामग्राम नगरपालिकाको वडा नम्बर १० हो भने ६ नम्बर वडा वडा नम्बर १६ र १-५ वडाहरू वडा नम्बर १५ हो।

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Sukrauli · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): सुक्रौली · CC BY-SA 4.0
  3. Wikidata item Q3423899 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"सुक्रौली". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/sukrauli?lang=ne. Retrieved 4 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख सुक्रौली बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

← ठाउँहरू