DigiNepal
सोलुखुम्बु जिल्ला
Vyacheslav Argenberg · CC BY 4.0

सोलुखुम्बु जिल्ला

Solukhumbu District

नेपालको एक जिल्ला

Read in English · हिंदी में पढ़ें

सोलुखुम्बु जिल्ला, नेपालको पूर्वाञ्चल विकास क्षेत्रको सगरमाथा अञ्चलको उत्तरी भागमा अवस्थित हिमाली जिल्ला हो। विश्व सम्पदा सूचीमा सुचिकृत नेपालको पहिचान सगरमाथा हिमाल यसै जिल्लामा पर्दछ। पूर्वाञ्चलमा सडक सुविधासँग आवद्ध भएको मात्र जिल्ला भएतापनि यहाँका मनोरम हिमशिखर र उच्च पर्वतीय क्षेत्र विश्व मानचित्रमा नै प्रसिद्ध रहेको छन। यस जिल्लालाई पर्यटकहरूको सांग्रिला भनेर पनि चिनिन्छ। विश्वका साहसी तथा प्राकृतिक तथा सांस्कृतिक विषयमा चाख राख्नेहरूको लागि यस जिल्लाले सधै आकर्षित गरिरहेको पाइन्छ। यस जिल्ला पूर्वाञ्चलका जिल्लाहरूमा सबभन्दा कम जनघनत्व भएको जिल्लामा पर्दछ। यो जिल्लामा ३१ वटा गाउँ विकास समितिहरू छन र १ नगरपालिका छ।

मुख्य तथ्यहरू

प्रकार
नेपालका जिल्लाहरू wd
अवस्थिति
कोशी प्रदेश (province of Nepal) wd
जनसंख्या
104,851 (2011) wd
क्षेत्रफल
3,312 km² wd
आधिकारिक वेबसाइट
ddcSolukhumbu.gov.np wd
निर्देशाङ्क
27.5000° N, 86.5833° E wd

भित्रका ठाउँहरू: सोलुखुम्बु जिल्ला

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Solukhumbu District · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): सोलुखुम्बु जिल्ला · CC BY-SA 4.0
  3. Wikidata item Q28363 · CC0 1.0
  4. Image: Everest, Nuptse, Khumbu Glacier, Nepal, Himalayas.jpg by Vyacheslav Argenberg (CC BY 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"सोलुखुम्बु जिल्ला". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/solukhumbu-district?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख सोलुखुम्बु जिल्ला बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Everest, Nuptse, Khumbu Glacier, Nepal, Himalayas.jpg — Vyacheslav Argenberg, CC BY 4.0.

← ठाउँहरू