DigiNepal

कुमार कट्टेल

कुमार कट्टेल

Read in English

कुमार कट्टेल एक नेपाली हास्य कलाकार हुन्। उनले हास्यव्‍यंग्य टेलिशृंखला सक्किगो निको निर्देशन, लेखन र अभिनय समेत पनि गर्छन्। खासगरी जिग्री नामक चरित्रको अभिनयका कारण उनी परिचित रहेका छन् । 'जेपीटी क्रिएसन' का संस्थापक समेत रहेका उनले २ वर्षभन्दा बढी समय अर्को हास्यव्‍यंग्य टेलिशृंखला भद्रगोलमा काम गरेका थिए । पछि गएर उनले प्रायः अभिनयको समयमा प्रयोग गर्ने थेगोको नाममा सक्किगो नि नामक टेलिशृंखला बनाएर त्यसैमा अभिनय गर्न थालेका थिए । उनी सीताराम कट्टेल (धुर्मुस) का भाइ पनि हुन् । उनी सामाजिक कार्यमा सक्रिय छन् ।

मुख्य तथ्यहरू

स्रोतहरू

  1. Wikipedia (English): कुमार कट्टेल · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): कुमार कट्टेल · CC BY-SA 4.0
  3. Wikidata item Q97260989 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"कुमार कट्टेल". DigiNepal. Last updated 15 October 2026. https://diginpl.com/people/da39a3ee5e6b-q97260989?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख कुमार कट्टेल बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व