
बाबु छिरी शेर्पा एक नेपाली पर्वतारोही हुन् । उनले जीवित हुँदा सगरमाथामा ३ वटा विश्व किर्तिमान बनाएका थिए । उनले सर्बोच्च शिखर सगरमाथाको १० पटक सफल आरोहण तथा सगरमाथाको सबैभन्दा छिटो, १६ घण्टा ५६ मिनेटमा सफल आरोहण गरेका थिए । साथै बाबु छिरी सगरमाथाको चुचुरोमा बिना अक्सिजन २१ घण्टा सम्म बसेको विश्व किर्तिमान अहिले कायम नै छ ।
मुख्य तथ्यहरू
स्रोतहरू
- Wikipedia (English): Babu Chiri Sherpa · CC BY-SA 4.0
- Wikipedia (Nepali): बाबु छिरी शेर्पा · CC BY-SA 4.0
- Wikidata item Q2900044 · CC0 1.0
- Image: Babu Chiri Sherpa epitaph.JPG by Chagai at English Wikipedia (Public domain)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"बाबु छिरी शेर्पा". DigiNepal. Last updated 12 October 2026. https://diginpl.com/people/babu-chiri-sherpa?lang=ne. Retrieved 21 October 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख बाबु छिरी शेर्पा बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Babu Chiri Sherpa epitaph.JPG — Chagai at English Wikipedia, Public domain.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्