
नाम्चे बजार
Namche Bazaar
सोलुखुम्बु जिल्लामा रहेको एक भूतपूर्व गाविस
नाम्चे बजार Sherpa: ནམ་ཆེ་ཁྲོམ་ར, नेपाली: नाम्चे बजार]]नेपालको कोशी प्रदेशको सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिकामा अवस्थित एक गाउँ हो। यस पूर्व गाविसको क्षेत्रफल ४३१.३१ वर्ग किलोमिटर रहेको छ। यो खुम्बु क्षेत्रभित्र ३,४४० मिटर को उचाइमा अवस्थित छ र पहाडको छेउछाउमा बसोबास गर्दछ। पर्यटन व्यवसायमा संलग्न अधिकांश शेर्पा नाम्चे क्षेत्रका हुन्। नाम्चे खुम्बु क्षेत्रको मुख्य व्यापारिक केन्द्र हो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या १५४० रहेको थियो जसमध्ये ८०७ पुरुष र ७३३ महिला रहेका थिए भने यहाँ ४८० घरधुरी रहेको थियो। नाम्चेका ६७ प्रतिशत जनता पर्यटन व्यवसाय, १३ प्रतिशत वैदेशिक रोजगारी, ८ प्रतिशत सेवा र ९ प्रतिशत विदेशी कृषिमा संलग्न छन्। यसको क्षेत्रफल ४३१.३१ वर्ग किलोमिटर रहेको छ।
मुख्य तथ्यहरू
- प्रकार
- मानव बस्ती, car-free place wd
- अवस्थिति
- खुम्बु पासाङल्हामु गाउँपालिका (rural municipality of Nepal) › सोलुखुम्बु जिल्ला (district of Nepal) › कोशी प्रदेश (province of Nepal) wd
- उचाइ
- 3,440 m wd
- निर्देशाङ्क
- 27.8044° N, 86.7100° E wd
नजिकका ठाउँहरू
स्रोतहरू
- Wikipedia (English): Namche Bazaar · CC BY-SA 4.0
- Wikipedia (Nepali): नाम्चे बजार · CC BY-SA 4.0
- Wikidata item Q376123 · CC0 1.0
- Image: Namche Bazaar Nepal.jpg by stevehicks (CC BY 2.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"नाम्चे बजार". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/namche-bazaar?lang=ne. Retrieved 21 October 2026.