
खुम्बु (सगरमाथा क्षेत्रको नामले पनि चिनिन्छ।) शेर्पा: ཁུམ་བུ། नेपाल पट्टी सगरमाथाको पूर्वोत्तर दिशामा रहेको क्षेत्र हो। यो क्षेत्र नेपालको पूर्वाञ्चल विकास क्षेत्र, सगरमाथा अञ्चलको सोलुखुम्बु जिल्लामा पर्दछ। खुम्बु शेर्पा वस्ती रहेको तीन हिमाली उपक्षेत्र मध्ये एक हो र अन्य दुई उपक्षेत्रहरू सोलु र बराग क्षेत्र हुन्। यहाँ शहरको नाममा नागपोछे र गाउँहरूमा थामे, खुम्जुङ, पङपोछे, फोर्चे तथा खुन्दे आदि रहेको छन्। नेपालको प्रसिद्ध बौद्ध मठ तेङपोछे पनि खुम्बु क्षेत्रमै पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- भौगोलिक क्षेत्र, उपत्यका wd
- निर्देशाङ्क
- 27.8050° N, 86.7100° E wd
भित्रका ठाउँहरू: खुम्बु
नजिकका ठाउँहरू
- नाम्चे बजार — 0 km
- खुम्जुङ — 2 km
- Mount Khumbila — 5 km
- Tengboche — 6 km
- चौंरीखर्क — 7 km
- थम्सेर्कु — 8 km
स्रोतहरू
- Wikipedia (English): Khumbu · CC BY-SA 4.0
- Wikipedia (Nepali): खुम्बु · CC BY-SA 4.0
- Wikidata item Q1428329 · CC0 1.0
- Image: KarteKhumbu.jpg by de:User:Uwe Gille (CC BY-SA 3.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"खुम्बु". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/khumbu?lang=ne. Retrieved 21 October 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख खुम्बु बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: KarteKhumbu.jpg — de:User:Uwe Gille, CC BY-SA 3.0.